SHARE
काठमाण्डुपाटी · बिहीबार ४ भौ २०८३ ०१:४९ AM · 1 मिनेट पढाइ

बाढी र पहिरोका कारण यी सडक आजपनि अवरुद्ध (सूचीसहित)

काठमाण्डु – अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात प्रभावित भएको छ। कोशी प्रदेशको भोजपुरमा मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी