SHARE
काठमाण्डुपाटी · बुधबार ३ भौ २०८३ ०२:५४ PM · 1 मिनेट पढाइ

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त

काठमाण्डु – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावल डेपुटी गभर्नरमा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गरेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दा रावलको नियुक्तिबारे सार्वजनिक गरिएको थिएन । रावल हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको प्रमुख हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी