SHARE
काठमाण्डुपाटी · बुधबार ३ भौ २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

पत्रकार किशोर श्रेष्ठको मागबमोजिम उच्च अदालत पाटनबाट अन्तरिम आदेश

काठमाण्डु – उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष एवं सम्पादक किशोर श्रेष्ठको मागबमोजिम अन्तरिम आदेश दिएको छ । न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार पत्रकार श्रेष्ठलाई पक्राउ नगर्न र कुनै पनि धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी