SHARE
काठमाण्डुपाटी · बुधबार ३ भौ २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठकबाट १० निर्णय, राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री नेतृत्वको टोली जाने

काठमाण्डु – मन्त्रिपरिषद् बैठकले बुधबार विभिन्न १० वटा निर्णय गरेको छ । बैठकले विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी