SHARE
रेडियो मायादेवी · मङगलबार ३१ भौ २०८२ १२:३७ PM · 1 मिनेट पढाइ

बाणगंगा नरपालिकाको अपिल सहिद प्रती श्रद्धाञ्जली तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कार्वाहीको माग

जीतपुर ,आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिप्रति बाणगंगा नगरपालिकाले गहिरो श्रद्धाञ्जली प्रकट गरेको छ। नगर प्रमुख चक्रपाणि अर्यालको हस्ताक्षरमा जारी शोक विज्ञप्तिमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी