SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौं । सरकारले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसद्को प्रतिनिधि सभामा पेस गरेको छ । सभाको सोमवारको बैठकमा महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले उक्त विधेयक सभामा प्रस्तुत गरेकी हुन् ।