SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

विगत साढे ३ दशकमा नेपालले विभिन्न सूचकमा उल्लेख्य प्रगति गरेको छः प्रेमप्रसाद दंगाल

काठमाडौँ । राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संसदीय दलका नेता प्रा. डा. प्रेमप्रसाद दंगालले विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गरेको बताएका छन् ।