SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ १०:१० AM · 1 मिनेट पढाइ

करदाता प्रोत्साहन पुरस्कारः दोस्रो चरणका विजेताको छनोट आज

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुने भएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा स्वर्णिम वाग्ले र अर्थसचिव डा घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्न लागेको विभागले जनाएको छ ।