SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

‘क्लासिक टेक’ बन्यो नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको इन्टरनेट सेवा प्रदायक

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो MIS प्रतिवेदन अनुसार, गत एक वर्षमा क्लासिक टेक प्रा.लि.ले देशभरका सबै इन्टरनेट सेवा प्रदायकहरूमध्ये सबैभन्दा उच्च ग्राहक वृद्धिदर हासिल गरेको छ ।