झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती गर्दै मनबहादुर
स्याङ्जा । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन् । उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका हुन् । यतिखेर सार्की परिवारको जीवन गुजाराको आधार अकबरे खुर्सानी खेती बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
