SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा अनपेक्षित घुइँचो लागेपछि शनिबार र आइतबारका लागि विशेष तयारी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अनपेक्षित आकर्षण बढेपछि बिदाका दिनका लागि विशेष तयारी थालेको छ ।