SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

५५ वर्षमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न गगनलाई नेता बस्नेतको चुनौती

नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीका सभापति गगन थापालाई ५५ वर्षको उमेरमा राजनीतिबाट सन्यास लिने आफ्नो पूर्वघोषणा कार्यान्वयन गर्न चुनौती दिएका छन् ।