SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

कोशीमा प्रदेश प्रमुखसमक्ष आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाँईले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरको छन् । प्रदेश प्रमुख खापुङले वार्षिक प्रतिवेदन ग्रहण गर्दै संविधान र प्रचलित कानुनबमोजिम आयोगले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिरहेको बताए।