SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले ऐन–नियम तर्जुमा गर्दा निजी क्षेत्रलाई केवल ‘साक्षी’ मात्र नबनाई अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।