SHARE
रेडियो मायादेवी · शुक्रबार​ २७ भौ २०८२ ०१:०३ AM · 1 मिनेट पढाइ

सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी, संसद विघटनको एजेन्डामा सहमति हुन बाँकी

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रन्यायाधीश सुशीला कार्कीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नेबारे राष्ट्रपति पौडेलले हिजो दिनभर र मध्यरातसम्मै बिभिन्न राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी