हट्यो कर्फ्यू र निषेधाज्ञा र नयाँ सरकार गठन
हट्यो कर्फ्यू र निषेधाज्ञा र नयाँ सरकार गठन ,नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ। आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यू र निषेधाज्ञा हटेको छ। सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन्। युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ। शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
