SHARE
रेडियो मायादेवी · सोमबार ३० भौ २०८२ ०३:१३ AM · 1 मिनेट पढाइ

तोडफोड र आगजनी गर्नेलाई कारवाही हुन्छः प्रधानमन्त्री कार्की

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा षड्यन्त्रका कारण सरकारी र सार्वजनिक सम्पत्तिमा व्यापक तोडफोड र आगजनी भएको हुन सक्ने बताउनुभएको छ । पदभार ग्रहण गरेपछि सिंहदरवारमा सरकारका सचिवहरुलाई सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले आन्दोलनमा भएका तोडफोड र आगजनीबारे छानविन गर्नुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी