SHARE
रेडियो मायादेवी · सोमबार ३० भौ २०८२ ०३:२५ AM · 1 मिनेट पढाइ

आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो र अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । स्याङ्जा, पर्वत, कास्की, पाल्पा, रूपन्देही, गुल्मी, कपिलवस्तु, बाँके, दाङ, कैलाली, कञ्चनपुर लगायतका ठाउँमा ठूलो पानी परेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी