SHARE
रेडियो मायादेवी · सोमबार ३० भौ २०८२ १२:३४ PM · 1 मिनेट पढाइ

तीन वटा मन्त्रालयको जिम्मा कुलमानलाई

नवगठित अन्तरिम सरकारमा कुलमान घिसिङले ऊर्जासहित तीनवटा मन्त्रालयको जिम्मा पाएका छन्। उनलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मा पनि घिसिङलाई नै दिइएको छ।शीतलनिवासमा उनले तीनवटै मन्त्रालयको शपथ ग्रहण लिएका हुन्।शपथ ग्रहणपछि उनी सिधै त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी