SHARE
रेडियो मायादेवी · सोमबार ३० भौ २०८२ १२:३८ PM · 1 मिनेट पढाइ

जेन–जीु आन्दोलन स् शिक्षण अस्पतालबाट २७ जनाको शव आफन्तले बुझे

भदौ ३०,काठमाण्डौ – त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शव परीक्षण ९पोस्टमार्टम० सकिएको छ ।अस्पतालमा ुजेन–जीु प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको अहिले शव परीक्षण कार्य भइरहेको छ । अहिलेसम्म ४६ जनाको शव परीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा। गोपाल चौधरीले जानकारी दिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी