SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्री मेहताको छलफल

काठमाडौँ । महिला तथा बालबालिकाको स्वास्थ्य, मातृ स्वास्थ्य तथा जनसङ्ख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तारका विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधिले भेटवार्ता भएको छ ।