दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
