SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौँ । सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेनजी आन्दोलनका क्रममा भएका घाइते तथा सहिद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ । आज यहाँ आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालले उक्त जानकारी दिए ।