SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

‘लोकल कन्फरेन्स अफ युथ’ सुरु, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने

काठमाडौँ । काठमाडौँमा शुक्रवार ‘लोकल कन्फरेन्स अफ युथ (एलसिओवाई) सुरु भएको छ । जलवायुकार्यमा युवाहरूको सहभागीताका विभिन्न आयाममा छलफल गरी उनीहरूलाई नीति निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य साथ सम्मेलन गरिएको आयोजकले जनाएको छ ।