SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

वार्षिक १ करोड पर्यटक भित्र्याउने लक्ष्य राख्न सभामुख अर्यालको आग्रह

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक २०–३० लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई १ करोड पर्यटक भित्र्याउने वृहत् योजनाका साथ अघि बढ्नुपर्ने बताएका छन् ।