SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घट्यो

स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको हो ।