SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

अस्ट्रेलियामा ह्यान्सनविरुद्ध हजारौँ विद्यार्थी सडकमा (तस्बिरसहित)

सिड्नी। अस्ट्रेलियाका प्रमुख सहरमा बिहीबार (१३ अगस्ट) हजारौँ उच्च माध्यमिक विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी कक्षा छाडेर दक्षिणपन्थी नेता पाउलिन ह्यान्सन र उनको दल ‘वन नेसन’विरुद्ध सडकमा उत्रिएका छन्।