SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०४:१० AM · 1 मिनेट पढाइ

यात्रा गर्दै हुनुहुन्छ ? बाढीपहिरोले यी सडक अवरुद्ध छन्

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ९ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।