SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण

ताप्लेजुङ । ताप्लेजुङका सरोकार भएका निकायका प्रतिनिधिले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरी सडक विस्तारलगायत जिल्लाका विकास निर्माणका विविध विषयमा ध्यानाकर्षण गराएका छन् ।