SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०४:२७ PM · 1 मिनेट पढाइ

सामसङको ग्यालेक्सी जेड फोल्ड ८ सिरिज सार्वजनिक

काठमाडौं । सामसङ नेपालले आज ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सँगैग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा२ सार्वजनिक गरेको छ । यससँगै नेपाली उपभोक्ताका लागि नयाँ पुस्ताको ग्यालेक्सी एआई अनुभव र अझस्मार्ट ओनरशिप यात्रा प्रस्तुत गरेको छ ।