एनसेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा सन्धि सम्झौता अनुसार कानुनी उपचार खोज्ने
काठमाडौं : साउन २६ बसेको मन्त्रिपरिषदको बैठकले कम्पनीसँग सम्बन्धित टंकमणि शर्मा दंगालको संयोजकत्वमा भएको छानबिन समितिको प्रतिवेदन ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक भएको भन्ने समाचारहरू प्रकाशित भएकोप्रति एनसेलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
