SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

महासंघ अध्यक्ष श्रेष्ठ र आईएलओ प्रमुख ओजकानबीच भेटवार्ता: सहकार्य थप प्रभावकारी बनाउने प्रतिबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले श्रम बजार सुधार, रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता तथा सामाजिक संवादलाई प्रभावकारी बनाउन दुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।