SHARE
अन्नपूर्ण · बिहीबार २८ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

धनकुटा नगरपालिकामा हाई–क्यास परियोजनाको सम्झौता

धनकुटा : हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानका लागि सञ्चालन भइरहेको इन्टिग्रेटेड क्लाइमेट एडप्सन सोलुसन फर द हिन्दुकुश हिमालय (हाई–क्यास)परियोजनाका लागि धनकुटा नगरपालिकासँग सम्झौता भएको छ।