SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

मन्दिरको जग्गा हडपेको आरोपमा पुजारी र पूर्वकर्मचारीसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्दिरको नाममा रहेको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी बिक्री गरेको अभियोगमा ७ जना विरुद्ध मुद्दा दायर गरेको छ ।