SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

विचार: वस्तुनिष्ठताको कसीमा शैक्षिक परामर्श सेवा

काठमाडौं । प्रस्तावित शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ ले वैदेशिक अध्ययनमा जाने विद्यार्थी, अभिभावक र शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाहरुबीच  विभिन्न कोणबाट बहस र छलफल भएका छन् ।