SHARE
पर्दाफास · बिहीबार २८ साउन २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

मिटरब्याजमा पक्राउ परेकाका आफन्तको आरोप– ‘पूर्वएसएसपी गोविन्दले पहुँचको दुरुपयोग गरे’

पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद र पहुँचको दुरुपयोग गरेर निर्दोषलाई फसाउन खोजेको पीडितहरुले आरोप लगाएका छन् ।