विद्यालय शिक्षामा नयाँ प्रयोग, आगामी शैक्षिकसत्रदेखि ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’
सरकारले विद्यालय शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यावहारिक, सीपमूलक र रोजगारसँग जोड्ने गरी आगामी शैक्षिकसत्रदेखि देशभर ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा कार्यान्वयन गर्ने तयारी गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
