देउवाको अन्तिम अग्निपरीक्षा
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिना लामो उपचारपछि साउन २८ गते स्वदेश फर्किंदै हुनुहुन्छ। जेन—जी विद्रोहमा कहालीलाग्दो सांघातिक आक्रमणमा पर्नुभएका देउवा दम्पतीलाई नेपाली सेनाले उद्धार गर्नुपरेको गरेको थियो। नेपाली कांग्रेसका तत्कालीन सभापति देउवाले पार्टीका उपाध्यक्ष पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाउनु भएको थियो।
