संसदीय समितिमा प्रहरी महानिरीक्षकको असन्तुष्टि, भन्छन्- ‘संस्थाको मर्यादा र गरिमाको ख्याल गरियोस्’
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलहरूमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित हुनुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कर्मचारीहरूको निष्ठा र संस्थाको गरिमामा आँच आउने गरी हुने टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
