धवल शमशेर समूहले भदौ २९ मा ‘जय नेपाल पार्टी’ दर्ता गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएको धवल शमशेर राणा समूहले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारी गरेको छ। पार्टी दर्ताका लागि आगामी भदौ २९ गते निर्वाचन आयोग जाने तयारी गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
