नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ५३ करोडको कारोबार
नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज बुधबार नेप्से ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका ८७ लाख १ हजार ९४४ कित्ता शेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ मा कारोबार भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
