SHARE
पर्दाफास · बुधबार २७ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।