SHARE
पर्दाफास · बुधबार २७ साउन २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले खाना पकाउने ग्यासको आपूर्ति, वितरण र ढुवानीलाई पारदर्शी तथा प्रभावकारी बनाउन सरकारले अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिरहेको बताएकी छन्।