SHARE
पर्दाफास · बुधबार २७ साउन २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

महरङ बलोचलाई जन्मकैद: बलुचिस्तानको पुरानो घाउ फेरि सतहमा

आफुलाई ११ अगस्टदेखि पाकिस्तानबाट अलग भएर स्वतन्त्र देशको दाबी गरिरहेको बलुचिस्तानमा मानव अधिकार अभियन्ता महरङ बलोचलाई आतंकवादविरोधी अदालतले जन्मकैद सुनाएपछि एउटा प्रश्न फेरि अन्तर्राष्ट्रिय बहसको केन्द्रमा आएको छ—बलुचिस्तानमा राज्यको सुरक्षा र नागरिक अधिकारबीचको सीमा कहाँ समाप्त हुन्छ? क्वेटास्थित आतंकवादविरोधी अदालतले २२ जुन २०२६ मा बलुच यकजेहती कमिटी (बीवाइसी) की प्रमुख अभियन्ता महरङ र अर्का नेता