राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद्, राष्ट्रिय सभाको बैठक बस्दै छ । अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
