ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना
ललितपुरको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना सात दिनभित्र हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
