भारत सरकारको अनुदानमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका ८ परियोजनामा समझदारी
भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने भएका छन्। यी परियोजना कार्यान्वयनका लागि मंगलबार नेपाल सरकार, भारतीय अधिकारीहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
