SHARE
अन्नपूर्ण · मङगलबार २६ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

नीति–नियममा पटक–पटक हुने परिवर्तनले अन्योल सिर्जना भयो : नाइमा अध्यक्ष वैद्य

काठमाडौं : ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु एक्स्पोमा करिव ५५ भन्दा बढि ब्रान्ड सहभागी भएका छन्। एक्स्पोमार्फत ४० वटा नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक गर्ने तयारी आयोजकको छ।