SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

बाढीमा बेपत्ता सिन्धुपाल्चोकका नागरिकको आधिकारिक सूचीकरण गरिने

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका नागरिकहरूको आधिकारिक सूचीकरण गर्ने निर्णय गरेको छ ।बैठकले विपद्बाट प्रत्यक्ष प्रभावित भएका परिवारहरू पहिचान गरी उनीहरूलाई तत्काल राहत तथा पुनर्स्थापनाका कार्यक्रमहरूमा समावेश गर्न लाभग्राही सूचीकरण गर्ने निर्णय गरेको हो।