SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन सकेन : राप्रपा प्रमुख सचेतक ओली

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन्।बिहीबार काठमाडौँमा सञ्चारकर्मीहरूसँगको छलफलमा ओलीले पुराना कानुनका आधारमा काम गर्नुपर्दा नीतिगत अड्चनहरू देखा परेको उल्लेख गरिन्।